खुकुरी प्रहारबाट गम्भिर घाइते शिक्षिकालाई हेलिकप्टरबाट मणिपाल पु¥याइयो

विकल्प न्यूज/बेनी कार्तिक २७ गते । म्याग्दीको मालिका गाउँपालिका २ बिलबाङमा खुकुरी प्रहारबाट गम्भिर घाइते हुनुभएकी शिक्षिका इन्द्रकुमारी पुनलाई हेलिकप्टरबाट पोखरा मणिपाल अस्पतालमा पु¥याइएको छ । बुधवार विहान साढे नौ बजे रुमको खवाङ स्थित जनकल्याण आधरभूत विद्यालयमा जाँदै गर्दा स्थानीय युवा रमेश पुनले शिक्षिका पुनमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट शिक्षिका पुन गम्भिर … Continue reading खुकुरी प्रहारबाट गम्भिर घाइते शिक्षिकालाई हेलिकप्टरबाट मणिपाल पु¥याइयो